दिपेश कुमार शाह रौतहट
पूर्व मेयर सियाराम कुशवाहा द्वारा बुधबारको दिन मुक्तेश्वर महादेवको मूर्ति सिलन्यास गरेको छ
रौतहटको कटहरिया नगरपालिका वडा नं १ बड़ेरवा टोलमा रहेको...
अरमान उपाध्याय ।
भदौँ १० गते
रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ९ सोनरनियाका वडाध्यक्ष श्याम किशोर साहमाथि एक महिलाले यौन शोषणको गम्भीर आरोप लगाएकी छन्। आरोप अनुसार, वडाध्यक्ष साहले गाउँकै महिलालाई यौन शोषण गरेको भनिएको छ।
तर, वडाध्यक्ष साहले यी आरोपलाई पूर्ण रूपमा झुठो र निराधार भनेका छन्। उनले यसलाई एक राजनीतिक षड्यन्त्रको हिस्सा मात्र भएको दाबी गर्दै आरोपको कडा खण्डन...
गौर नगरपालिकाको १२औं नगरअधिवेशन को शोभा बढाउदै नगरप्रमुख श्री शम्भु साहज्युको साथमा रौतहटको स्वभिमान र सम्मान पुर्व प्रधानमन्त्री श्री माधव कुमार नेपाल ज्यू आगमन रौतहट गौर नगरपलिका
अरमान कुमार उपाध्याय माघ २२ गते शुक्रबार
रौतहट । बौधिमाई नगरपालिकामा HPV (ह्युमन पापिलोमा भाइरस) खोप सम्बन्धी पालिका स्तरीय सरोकारवालाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा...
गत मंगलबार नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गर्दै जोखिमयुक्त भनेपछि त्यसको ‘परकम्पन’ सेयर बजारमा जारी छ । बोर्डको विज्ञप्तिपछि भएका चार कारोबारमध्ये तीन दिन उच्च अंकले सेयर बजारमा गिरावट देखियो । बोर्डको विज्ञप्ति सार्वजनिक भएको भोलिपल्ट सेयर कारोबार मापक नेप्से परिसूचक ५२ अंकले घट्यो ।
त्यसको भोलिपल्ट १...