1. रौतहट जिल्ला को बौधिमाई नगर पालिका बंकुल स्थित नहर को पुल हेर्नू ,कस्तो प्रकार को पुल बन्दैछ ,यहा कुनै पनि नेता ले अनुगमन गरेको  छैन ,कुनै पत्रकार  ले यसको बारेमा केही  Riporting गरेको छैन , ,यो पुल लाई बाटो देखि खालटो  मा सेन्तृरिङ गरेको यस् पुलको  ठीक्कदार र ईन्जिनियरिङ को लापरबाही को कारण यस्तो भएको छ , ,यस  पुल लाई बंकुल बजार को आमजान्ताहरु गुनासो गरि काम बन्द गरेको छ ,।बाटो देखि उचाइमा बनाउनु sentring गर्ने हो कि बाटो देखि तल( निचमा )  sentring गर्ने हो ,भन्ने यहा को स्थानीय बासी को भनाई रहेको छ । u
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1