आज मिति २०८०/३/२१ गते बिहीबार को दिन बौधिमाई नगर पालिका कोपवा ५ मा सार्वजनिक सुनुवाइ जन्ता संग मेयर कार्यक्रम वडा अध्यक्ष लक्ष्मीनारायण राय यादव जी को अध्यक्षता मा यस कार्यक्रम को प्रमुख अतिथि नगर प्रमुख प्रदिप कुमार यादव ,बिशिस्ट अतिथि नगर उप प्रमुख प्रमिला जयस्वाल ,प्रशासकिय अधिकृत प्रमोद राय यादव ,वडा अध्यक्ष तुरुन्त नारायण यादव र कोपवा को सम्पुर्न आम जान्ताहरु को सहभागी मा सम्पन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0