

#नगरलाई_हरियाली_बनाउन_र_स्वच्छ_वातावरण_कायम राख्ने उद्देश्यले #नगरप्रमुख_प्रेमलाल_साहले_बिरुवा_वितरण गरेका छन ।
#रौतहटको_देवाही_गाेनाही_नगरपालिका_प्रमुख_प्रेमलाल साहले विभिन्न प्रजातिका विरुवा वितरण गरेका छन् ।
#बिहिवार_नगरप्रमुख_साहको_अध्यक्षता_नगरपालिकाको वडा नं.-९ #धरहरीमा २५ सय बिरुवा वितरण गरिएको वडा अध्यक्ष वीर बहादुर साहले बताए । त्यस्तै वडा नं.५ का वडा #अध्यक्ष_उपेन्द्र_साहकाे राेहवरमा #टिकुलियामा पनि नगर प्रमुख साहले आफँ लिचि,सप्ता,कटहर र अमधुर लगाएत विभिन्न प्रजातिका विरुवाहरु वितरण गरेको बताए ।
#वर्षायामको_समयमा_वर्षा_नभएपछि_प्रचण्ड_गर्मीको प्रकोप बाट बच्न नगरप्रमुख प्रेमलाल साहले सो बिरुवा वितरण गरेको बताए । नगरलाई हराभरा बनाउने उदेश्यले बिरुवा वितरण कार्य जारी राख्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1























