
राजपुर नगरपालिका काे नगर प्रमुख डा मो राजीक आलम ज्यु काे पहल मा आज राजपुर न पा ३ दमार टोल मा 200 KV काे नयाँ ट्रान्सफर्मर जडान राजपुर न पा ३ पोखरीया टोल मा 200 KV काे नयाँ ट्रान्सफर्मर जडान राजपुर न पा १ भगवानपुर मा नयाँ ट्रान्सफर्मर जडान राजपुर न पा ४ मा नयाँ ट्रान्सफर्मर जडान राजपुर न पा ९ बैरिया टोल मा नयाँ ट्रान्सफर्मर जडान सहित_राजपुर न पा अन्तगर्त ९ ओटा नयाँ_ट्रान्सफर्मर_जडान गराउनु भएको छ l200k
आवश्यक्ता अनुसार अझै थप हुने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
























