1. जनमत पार्टीको बौद्धिक नेता ,संर्घषशील,मेहनती, कर्मठ, मधेश र मधेशी जनताको लागि अहोरात्र इमानदारीपूर्वक खटिरहने, हक अधिकारको निम्ति शासकहरुको बिरुद्ध सधै अवाज बुलन्द गर्दै आउनु भएको मेरो आत्मिय मित्र डा• सुबन्त कुमार कुशवाहा ज्यु केन्द्रीय कार्यकारिणी समितिमा चयन हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0