१४ साउन २०८०, रौतहट ।
#गौर_हत्याकण्डका_अपराधीलाई_कारबाहीको_माग_सहित_मोटरसाइकल_र्याली
बीभत्स गौर हत्याकाण्डका पीड़ितहरुलाई न्याय दिलाउन अनिश्चितकालीन धर्नामा बसेका शहीद परिवारको समर्थनमा रौतहटमा आज विशाल मोटरसाइकल र्याली निकालिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1