
अरमान कुमार उपाध्यय साउन २६ गते /रौतहट /रौतहटको बौधीमाई नगरपालिका वडा नं. १ देखी ९ सम्म कृषि मिटर महशुल निशूल्क जडान गरिएको हो महशुल सतप्रतिशत नगपालिकाले व्यहोर्ने भएको हुनाले नगर प्रमुख प्रदीप कुमार यादवले अफ्नो नगरबासिहरुको लागी कृषि मिटर निसुल्क जडाण गरेपाछि नगरबशिहरुको मन मुटुमा बस्ने ,उत्साहित भए पछि तुरन्त जनताहरुका खुशीले हस्मुखमा चेहरा भएको थिए
अषाढ मसान्त सम्मको पुरानो महशुल फर्छौट गरि बैधिमाइ नगरपालिकाले श्रावण महिना देखीको कृषि मिटरको बिल भुगतानि गर्ने नगर प्रमुख यादवले पत्रकार अरमान कुमार उपाध्याय जानकारी गरेको छन
सम्बन्धीत वडा कार्यालयमा सम्पर्क गरे पछि मिटरको हरेक कामहरु गर्न बताए छ्न कृषि विकास शाखामा सम्पर्क गरि बुझाईने नगर प्रमुख यादवले बताए हो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
+1
1
+1
1






















