
#साउन २७ गते अरमान कुमार उपाध्याय
काठमाडौ स्थित ॐ शान्ती पार्टी प्यालेसमा नागरिक अगुवा तथा पत्रकारहरु द्वरा गरिएको गरुडा चिनीमिल पुनः संचालन बिषयक अन्तरक्रिया कार्यक्रम मा जनता को लोकप्रिय सान्सद मानिय #किरन_साह ज्यु ले मनतब्य राख्दै भन्ने रौतहट को किशानहरु को गौरव को रुपमा रहेको यश चिनिमिल लाई जसरी पनि पुनः सन्चालनमा ल्याउनु पर्छ र यसको लागि हामी सबै एक जुट भइ संघर्ष समिती गठन गरि सडक देखि सदन सम्म अवाज बुलन्द गर्नु पर्छ । कार्यक्रम को अध्यक्षता गरुडा का मेयर कन्थमनी जयसवाल ले गर्नु भएको थियो भन्ने पुर्व मन्त्री आजपा अध्यक्ष मानिय #प्रभु_साह ज्यु को बिशेष उपस्थिति र मधेश लगायत रौतहट का अन्य सान्सद मा. जितेन्द्र सोनल, बिना साह लगायत किशान अगुवा, पत्रकार , उधोगीहरु को उल्लेख्य सहभागिता रहेको थियो । सोही क्रममा समाजसेवि किशान अगुवा #चुनचुन_साह को नेतृत्वमा संघर्ष समिती गठन गरि भोलि संयुक्तरुपम मानिय उधोग मन्त्री लाई ज्ञयापन पत्र बुझाउने कार्यक्रम रहेको जानकारी एक सहभागीले दिनु भएको छ ।।






















