
गुजरामाइ मिडिया १७ गते आशोज रौतहट जिल्ला आज मिति २०८०/०६/१७ गते बुधबारको दिन यस बौधीमाई नगरपालिकाको श्री आधारभुत विधालय कोपवा वर्डा न. ५ मा
वर्डा स्तरिय बजेट र छात्रवृति रमकको संयूक्त रकम वाट नगर प्रमुख श्री प्रदिप कुमार यादव
वडाअध्यक्ष श्री लक्ष्मी नारायण यादव निमित प्रमुख प्रशासकिय अधिकृत श्री प्रमोद राय यादव
शिक्षा संयोजक श्री रमेश कुमार यादव प्रधानध्यपक श्री उमाशंकर यादवको रोहवरमा पोशाक वितरण कार्यक्रम सम्पन्न !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1

























