
कटहरीया नगरपालिका द्वारा शुभकामना आदान प्रदान कार्यक्रम नगर प्रमुख अजय प्रकाश सम्पन्न
दिपेश कुमार शाह ।रौतहट १गते
कटहरीया नगरपालिका द्वारा शुभकामना आदान प्रदान कार्यक्रम नगर प्रमुख अजय प्रकाश सम्पन्न गरेको हो ।नगर प्रमुख अजय प्रकाश जैसवालले , उप प्रमुख रीता देबी यादव दुबै जनप्रतिनिधिले हिन्दुहरु महान पर्बको २०८० सालको वडा दसौं दिपाली एबम छठ पर्बको सुभकामना प्रदान गरेको हुन । नगर प्रमुख अजय प्रकश जैसवालले हिन्दुहरु दसैं दिपाली छठ पर्व राम्रो सँग भब्य रुपले मनौनु पटका भन्दै नगर जसवालको भनाइ रहेको हुन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1






















