अरमान कुमार उपध्याय कार्तिक १३
आज मिति २०८०/७/१३ गतेको सोमबार को दिन सम्पुरन कार्यपालिका सद्स्य वडा अध्यक्ष लगायत नगर प्रमुख,उपप्रमुख,प्रशासकिय अधिकृत शिक्षा संयोजक एक आपमा छ्लफल गरि सूचना प्रकाशित गरेको छ । रौतहट जिल्ला को बौधिमाई न.पा. मा मेयर कप T20 खेल को उद्घाटन नगर प्रमुख प्रदिप कुमार यादव ज्यु द्वारा उद्घाटन यहि २०८०/७/१७ गते देखि सुरु हुनेछ ,यस खेलमा सहभागी हुन को लागि सम्पुरन महानुभावहरु मा हार्दिक अनुरोध गर्द्छु।स्थान ,(गुजरामाई मंदिर को पास रहेको पर्ति मा )धन्यबाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0