अरमान कुमार उपाध्याय कार्तिक १३ गते
आरती साहको दोषीमाथि कार्यवाहीको मांग गर्दै रौतहटको युवाहरूद्वारा बिरोध रैलीसँगै प्रजिअ मार्फत प्रधानमन्त्री, गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन।

धनुषा जिल्लाको जनकपुर घर भएको आरती साहलाई उहाँका ससुराली पक्षहरु द्वारा गरिएको अमानवीय हत्याको दोषीमाथि कार्यवाहीको माग गर्दै आरती साहको परिवारजनले सुक्ष्म छानबिन गरि दोषीलाई कार्वाहीको माग गर्दै उल्टै पीडितलाई झन् दुख दिएको भन्दै हत्या प्रकरणलाई दबाउन खोज्ने धनुषाका एसपी र डिएसपी समेतलाई कार्वाहीको माग गर्दै विगत लामो समयदेखि संघीय राजधानी काठमाडौ स्थित माईतीघरको खुल्ला आकाश मुनि न्यायको खोजीमा धर्ना बस्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0