# अरमान कुमार उपाध्याय कार्तिक १५ गते
वृहत् पार्टी प्रवेश तथा शुभकामना अदानप्रदान कार्यक्रम !!!
आज रौतहट जिल्लाको गौर नगरपालिका गौरमा नेकपा एसको रास्ट्रिय अध्यक्ष तथा पुर्वप्रधानमन्त्री क. माधव कुमार नेपाल ज्यूको प्रमुख अतिथिमा हिन्दूहरुको महान पर्व बिजय दशमी , शुभ दिपावली , तिहार र छठ पर्वको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेकपा एसको कार्यक्रमको अध्यक्ष जिल्ला अध्यक्ष कमल राय यादव ज्यू। नेकपा एस पोलिटिक व्युरो सदस्य रामकुमार भट्टराई , मदेश प्रदेशसभा सदस्य कनिश पटेल,युवा संघ नेपाल मधेश प्रदेश को अध्यक्ष अर्जुन सिंह ,गौर नगरपालिका नगर प्रमुख शाम्भु साह, बौधिमाई नगरपालिकाको नगर प्रमुख प्रदिप यादव , राजदेवी नगरपालिकाको नगर प्रमुख भिखारी राय यादव ,बृन्दावन नगरपालिकाको नगरप्रमुख बिनोद पटेल, परोहा,ना,पा, वड़ा,न.८ वडा अध्यक्ष। प्रत्याशी मो.सकिल अख्तर यूवा समाजसेवी नेकपा.एस जिल्ला सदस्य क.मो,सकिल अख्तर सबै गन,कार्यक्रममाआउनु भएका सम्पूर्ण लगायत विभिन्न नेता कार्यकर्ता स्थानीय जनसमुदायको उपस्तिथिमा नेकपा माओवादी,ऐमाले,नेपाली काङरेस पार्टी प्रत्याग गरि नेकपा एसमा प्रवेश गर्नुभयको छ । नव प्रवेशिलाई पार्टी अध्यक्ष पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले माला र अबिर लगाई स्वागत गर्नुभयको छ।//

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0