अरमान कुमार उपाध्याय कार्तिक १९ गते
बौधीमाई नगरपालिका अन्तर्गत मिति २०८०-०७-१९ गते रबिवार मेयर कप – T20 किर्केट टुर्नामेन्ट को दोस्रो दिन खेल ईनर्वारी ४ र सरमुज्वा ८ बीच यो दुईवटा खिलाडिहरु लाई नगर प्रमुख प्रदिप कुमार यादव ,प्रशासकिय अधिकृत प्रमोद राय यादव , लेखा शखा क्रमचारी ,अरबिन्द राय यादव ,शिक्षा संयोजक रमेष यादव ,रमेष जयस्वाल ,वडा अध्यक्ष ,मुक्ति नारायण मिश्रा,बिनदेसवर राय,तुरुन्त नारायण यादव र नेकपा एस पार्टी को जिल्ला सदस्य जियालाल यादव लगायत कार्यपालिका सद्स्य सुनिल प्र.जयस्वाल यो सबै को सहभागी मा फुल,माला,अवीर लगाई,मान समान, हौसला बुलन्द गरेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1