Exif_JPEG_420

अरमान कुमार उपाध्याय मंसिर १७ गते ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस को उपलक्ष्यमा बौधीमाई न. पा.द्वारा न.पा.भरीका सामाजिक सुरक्षा भत्ता खाने अपाङ्ग लाई मात्र कम्बल वितरण र अति अस्कत अपाङ्ग लाई व्हील चेयर पनि वितरण गरी धूमधाम का साथ एक कार्यक्रम विच ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रम को प्रमूख अतिथी नगर प्रमुख श्री प्रदीप कुमार यादव तथा उप-प्रमुख प्रमिला देवी र नि.प्रमुख प्रशासकीय अधिकृत प्रमोद राय यादव र वडा अध्यक्ष तुरन्त नारायण यादव र वडा अध्यक्ष लक्ष्मी नारायण यादव ,कार्यवाहक वडा अध्यक्ष अर्जुन यादव ज्युँ र कार्यपालिका सदस्य सुनिल प्रसाद जयसवाल,हरिचन्द्र दास,आशा बैठा स्वास्थ्य शाखा प्रमुख तारकेश्वर पटेल स. स्वास्थ्य शाखा प्रमुख राकेश यादव र योजना शाखा प्रमुख उमेश झा पंजीकरण शाखाका प्रमुख विकी बाबु जयसवाल , प्रमेश रजक ,राजेश्वर कुशवाहा र सम्पूर्ण न. पा. का आदरनिय अपाङ्ग को उपस्थित मा मनाइयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0