
काठमाडौं ।बदेशिक रोजगारमा गएको नेपालीहरु दुबैमा अलपत्र परेको बेक्तिहरु संग श्रम समितिका सभापति पुर्व खानेपानी मन्त्री मा.अब्दुल खान गैर आवाशिय मधेशी संघ यु.ए. ई का कोषाध्यक्ष सदाम अन्सारी , जनमत पार्टी का केन्द्रिय सदस्य एव गैर आवासीय मधेसी संघ यु.ए.ई का केन्द्रिय उपाध्यक्ष लक्ष्मीकान्त गुप्ता उर्फ (LKG) र ब्यवसयिक सुरज साह द्वारा नेपाली श्रमिकहरुको समस्याको विषयमा यु.ए.ई अबुधावी स्थित राजदुतावासमा महामहिम राजदूत सहितको कर्मचारीहरु संग छलफल गरेको हुन ।लेवर क्याम्प,हस्पिटल,जेल लगायत सार्बजनिक स्थलहरुको अनुगमन गर्दै लक्ष्मीकन्थ गुप्ताले बताए ।बिगतको समय गुप्ताले अनुगमन गर्दै आइरहेको सन्चारर्कर्मिहरुले बताए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























