
अरमान कुमार उपध्याय पौष १ गते आज मिति २०८०/९/१ गते बिबाहपंच्मी आईतवार को दिन रौतहट जिल्ला बौधिमाई नगर पालिका अन्तर्गत रहेको सरमुज्वा ८को श्री संकर मा.बि.को ब्यवास्थापन समिति चैन वडा अध्यक्ष बिन्देशवर राय यादव जी को अध्यक्षता मा प्रमुख अतिथि नगर प्रमुख प्रदिप कुमार यादव ज्यु शिक्षा संयोजक रमेष यादव ,मुक्ति नारायण मिश्रा,भर्दुल राय यादव ,नरेश यादव ,यहाको सम्पुर्न भरभलादमी को सहभागी मा सर्वसहमती ले ब्यवस्थापन समीती गठन भएको छ । श्री संकर मा.बि.को ब्यवस्थापन समीती को नामावली :(१)अध्यक्ष रमेष प्रसाद जयसबाल सदस्य ;बिन्देशवर राय यादव (वडा अध्यक्ष ) सिकेन्द्र राय यादव ,जयसंकर राय यादव ,प्रेमा कुमारी ठाकुर,मिना देबी,सुनिता देबी,बलाराम नेपाली ( शिक्षक) संजय जयस्वाल सचिव ( शिक्षक)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























