
पौष १७ गते कटहरीया नगरपालिकाको ९ नम्बर वडा कार्याालयमा चोरी भएको छ । सोमबार बिहान कार्यालय पुग्दा चोरी भएको थाहा भएको वडाध्यक्ष रुपेश यादवले पत्रकार दिपेश कुमार शाहलाई जानकारी दिए ।
वडा कार्यालयमा १थान,प्रिनटरवटा , १थान कम्प्युटर चिसोमा जलाउनको लागी हिटर २ थान तथा कार्यालयका अन्य महत्वपूर्ण सामाग्री चोरी भएको वडाध्यक्ष यादवले बताए । ‘शोमबारको कार्यालय समय बन्द गरेर गएपछि सीधैं चिमेकी देशको न्या बर्ष मनाउनको लागि कर्मचारी , वडा अध्यक्ष सहित घर गएको थियो । मंगलबार अफिस खोल्दा चोरी भएको थाहा भयो ।’ जिल्ला प्रहरी कार्यालय रौतहटले चोरीबारे अनुसन्धान भइरहेको बताएको छ ।
प्रहरीहरुको लापरवाहले गर्दै दिन पर्ती दिन चोरी बढदै आइ रहेको हुनाले स्थानहरुले गुनासो समेत गरेको हुन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























