
अरमान कुमार उपाध्याय २०८० माघ २० गते रौतहट जिल्ला बौधिमाई नगर पालिका अन्तर्गत रहेको सरमुज्वा ९ को रामअधार राय अधारभुत प्रा.बि .को ब्यवास्थापन समिति चैन वडा अध्यक्ष ९ को श्री मुक्ति नारायण मिश्रा जी को अध्यक्षता मा चैन भएको छ।आजको प्रमुख अतिथि नगर प्रमुख प्रदिप कुमार यादव ज्यु शिक्षा संयोजक रमेष यादव ,मितेश मिश्रा,सिकेन्द्र राय यादव ,सम्भु प्रसाद ,जियालाल यादव , त्रिभुवन यादव ,देव्सरन ,सिताराम बैठा,लगायत नंन्दकिशोर साह (वकील) वाड न.९ को सम्पुर्न भरभलादमी को सहभागी मा सर्वसहमती ले ब्यवस्थापन समीती गठन भएको छ । रामअधार राय अधारभुत प्रा.बि.को ब्यवस्थापन समीती को नामावली :(१)अध्यक्ष ;रामअधार चौधरी पुरुष सदस्य ; राजन राय यादव ,जयराम दास महिला मध्ये २ जन्ना ( शिक्षक) मध्ये ,
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























