माघ २१ गते                                                नेपाल पत्रकार महासंघ रौतहट शाखा को आयोजना गरेको  आधारभुत पत्रकारिता तालीम को चौथो दिनमा आदरनिय प्रेमचन्द्र झा ज्यु र रानी साह ज्यु ले मलाई अध्यक्ष पद को जिम्मेवार दिनुभएको ले दुबै जनालाई गुजरामाइ मिडिया को संचालक अरमान कुमार उपाध्याय को तर्फ बाट हार्दिक धन्यवाद तथा अभार प्रकट गर्दछु ।आजको तालिम मा पत्रकार साथीहरू अध्यक्ष को अनुशासन मा रहि शान्ति पुर्ण तरिकाले पालन गर्नुभएको मा वहालाई पनि धेरै धेरै धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2