अरमान कुमार उपाध्याय  फाल्गुन २ गते                                          रौतहट /जिल्ला अन्तर्गत रहेको बौधिमाई नगरपालिका को वाड नम्बर १ देखि ९ सम्म को १६ सामुदायिक बिधालय को सरस्वती पुजामा नगर उपप्रमुख प्रमिला जयस्वाल , संकर मा.बि. को ब्यवास्थापन समिती को अध्यक्ष रमेष जयस्वाल लगायत शिक्षा संयोजक रमेष यादव ज्यु ले अनुगम गरि पुजापाठ गरेको हो ।बौधिमाई नगर पालिका को सम्पुर्न स्कुलमा सरस्वती माता को पुजापाठ शान्तिपूर्ण तरिकाले भब्यता को साथमा मनाइएको हुन् । ।साथै साथमा श्री संकर मा.बि. को कार्यक्रम मा सहभागी भई बिद्यार्थीहरु को कला ,संस्कृति कार्यक्रम एक दम राम्रो भएको हो ,यस कार्यक्रम मा नगर उपप्रमुख प्रमिला जयस्वाल ज्यु ले विभिन्न प्रकारको शिक्षक को कमी कमजोरी को बारे मा बोल्नु भएको थिएन।श्री संकर मा.बि.को केहि दिन मा ११,१२ को कक्षा संन्चालन हुनेछ, उपप्रमुख ले  ,प्रतिबधता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0