•            अरमान कु. उपाध्याय चैत २ गते                                                                 रौतहटमा मनि ट्रान्सफरका सञ्चालक माथि गोली प्रहार, तीन भारतीय नियन्त्रणमा !!
    रौतहटमा ग्लोबल आईएमई बैंकमा लुटपाटको घटना भएको छ । सीमासँग जोडिएको परोहा नगरपालिका ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा लुटपाट भएको हो
    शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जनाको संख्यामा आएका लुटेराहरूले बैंकका कर्मचारीलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् । सो क्रममा बैंकका कर्मचारी नितेश साहलाई बैंकबाट बाहिर निकालेर अभियुक्तहरुले गोली प्रहार गरेका छन् । गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ । प्रहरीले तिन जना भारतीय लुटेरालाई  नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0