चैत ४ गते                                                            आज मिति २०८०/१२/४ गते रबिवार को दिन पालिका कप २०८० को खेलमा बौधिमाई नगरपालिका vs राजदेबी नगरपालिका बिच प्रतिसपर्दा भएको छ।आजको खेलमा Tst जितेर पहिलो baiting राजदेबी नगरपालिका को खिलाडि ले खेलमैदान उत्रेका हो।राजदेबी न.पा ले पूरा over नखेलिकन सबै biket गुमाए मा total रन ६७ बनाईएको हो ।बौधिमाई नगरपालिका को खिलाडि ले कम ओभरमा खेल खेली २ biket ले जित हासिल गरेको हो ।आजको खेलमा बौधिमाई नगर पालिका को नगर प्रमुख प्रदिप यादव, उपनगर प्रमुख प्रमिला जयस्वाल, ,निमित्त प्रशासकिय अधिकृत प्रमोद यादव ,शिक्षा संयोजक रमेष यादव ,लगायत वाडअध्यक्ष ,मुक्ति नारायण मिश्रा,बिन्देशवर यादव ,तुरन्त नारायण यादव र कार्यपालिका सद्स्य सुनिल जयस्वाल,ज्युहरु को रोहबर मा सुरु भएको छ।धेरै धेरै धन्यवाद बौधिमाई न पा को सम्पुरन खिलाडिहरुलाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0