
हिन्दु धर्मावलम्बीहरूको बर्षको अन्तिम महान पर्वको रूपमा समाजिक सद्भाव सम्बन्ध मजबुत बनाउने मुख्य उदेश्यले एकअर्कालाई गुलाल लगाएर खुशी होली पर्व मनाइने गरिन्छ, सोही अनुरूप आज बौधिमाई नगर पालिका को सम्पुर्न कर्मचारी परिवारले बिदेशी महिला ( people need ) संस्था संग भेटघाट गरी उत्सव स्वरूप होली पर्व मनाउन भएकोछ।त्यस् पछि नगर प्रमुख प्रदिप यादव ज्युले आफ्नो नगर पालिका भित्र रहेको सम्पुर्न कार्य ,कम्मी कम्जोरी , गती विधि जान्कारी गराउनु भएको छ।नगर उपप्रमुख प्रमिला जयस्वा ज्युले आफ्नो न्याय समिति को बारेमा ,यो नगर पालिका भित्र रहेको सानो खालको झई ,झगडा लाई फर्छौत गरी घर पठाउने ,ठुलो खालको झई झागडा लाई जिल्ला मा पठाउने वहाले बताए । साथै साथमा शिक्षा संयोजक रमेष यादव ले यो नगर पालिका भित्र रहेको बिधालय को सम्स्या को बारेमा संछिप्त मा जान्कारी गराउनु भएकोमा आभार व्यक्त गर्द्छु।






















