चैत १६ गते                                                      रौतहट जिल्ला को बौधिमाई नगरपालिका वाड न. ५ कोपवा मा आज देखि बाटोमा रहेका घर हटाउने कार्य शुरु भएको छ।हाम्रो बौधिमाई नगर पालिका को नगर प्रमुख प्रदिप कुमार यादव ज्युले सुरुमा आफ्नो घर भत्काई सुरु गरेको हो।नगर प्रमुख ज्यु ले बालेन साह जस्तो कार्य गरेको हो।बाटोमा रहेको घरभतकाउदा कोपवा को जान्ताहरु ले गाली गलाउज गरेको हो। यो गाली गलौज कार्य  ले के हुनेछ ,नगर प्रमुख ज्युले यो बाटो चौडाई कर्न आफ्नो लागि गरेको क हो कि आमजान्ता को हक हित को को लागि गरेको हो,नगर प्रमुख ले नकाम गरे पछि विभिन्न पार्टी को नेताकार्यकर्ता ले गुनासो गर्छ,कि ,मेयर ले  केहि  काम गरेको छैन ,,विभिन्न पार्टी को नेताकार्यकर्ता ले काम मा रुकावत गर्ने प्रयास गरिरहेको छ।  नगर प्रमुख ले   कार्यक्रम मा भन्नु भएको थिए ,बौधिमाई नगर पालिका लाई smart city  बनाउने कार्यगरेका छन ,,घर हटाउने ,बाटो चौडाई कर्न कार्य मा सहभागी भएको यही नगर पालिका नगर प्रहरी ,जनपत प्रहरी ,सस्त्र प्रहरी ,वडा अध्यक्ष बिन्देसवर राय यादव ,तुरन्त नारायण यादव ,शिक्षा संयोजक रमेष यादव ,लगायत विभिन्न पार्टी को नेताकार्यकर्ता ,जनप्रतिनिधिहरु को रोहवरमा तीब्र गती मा बाटाे चौडाई कार्य भईरहेको छ।धेरै धेरै धन्यवाद मेयर साहेब तपाई ले गरेको काम एकदम सराहनिय हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0