
बैशाख ९ गते २०८१.अरमान कुमार उपाध्याय
मधेश प्रदेश मा पहिलो पटक रौतहट जिल्ला को बौधिमाई न.पा मा विद्यार्थी भर्ना अभियान भएको हो। बाैधीमाई न.पा आयोजनामा गरेको विधार्थी भर्ना अभियानका लागि घरदैलाे कार्यक्रम २०८१ वडा न.१ देखि वडा न. ९ का सम्म सब्य भब्य को साथमा सम्पन भएको छ।आजको अभियान कार्यक्रम को प्रमुख अतिथि यही नगर पालिका को नगर प्रमुख प्रदिप कुमार यादव ,विशिष्ट अतिथि ,निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रमोद यादव , शिक्षा संयोजक ,रमेष यादव ,वडा अध्यक्ष ,तुरन्त नारायण यादव ,बिन्देशवर यादव लगायत यही नगर पालिका को सम्पुर्न रास्ट्र सेवक क्रमचारी,यही नगर पालिका को सम्पुर्न ,प्र.अ .शिक्षक ,महिला शिक्षक र विभिन्न पार्टी को नेताकार्यकर्ता हरु को रोहबरमा नगर प्रमुख ले बालबालिका लाई गुणस्तरीय शिक्षा , दिने यादव ले बताए।नगर पालिका भित्रमा रहेको द्लित,,बिपन्न ,गरिह,असाए बर्ग को अभिभावक को बालबालिका लाई नगर पालिका खर्च बेहोर्ने नगर प्रमुख ले बताउनु भएको थिए ,तर यदि कुनै पनि अभिभावक ले बालबालिका बिधालय पठाउन चासो नलिएमा नगर पालिका बाट पाउने सबै सेवा सुबिधा बाट बंचित गरिने नगर प्रमुख ले बताउनु भएको छ,तापनि नमान्ने आभिभावक लाई एन अन्तर्गत कार्यवाही गरिने चेतावनी समेत दिनु भएको हो।
























