अरमान कुमार उपाध्याय ।
बैशाख १२ गते।

राष्ट्रिय हातिपाईले राेग निवारण सम्बन्धि १ दिने अभिमुखिकरण तालिम बाैधिमाई नगरपालिकामा सम्पन्न भएको छ।जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सञ्चालन हुने भएको छ ।
आज बाैधिमाई नगरपालिका स्वास्थ्य शाखाकाे आयाेजनमा १दिने हात्तीपाइले रोग निवारण सम्बन्धित अभिमुखिकरण काे आयाेजना नगरपालिकाकाे सभा हलमा बाेलाईएकाे थियोे ।
कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा उक्त पालिकाका नगरप्रमुख प्रदिप यादवले रहेका थियोे भने बिशिस्ट अतिथिका रूपमा निम्ति प्रमुख प्रशासकीय अधिकृत प्रमाेद यादव र लेखा प्रमुख अरबिन्द यादव  रहेका थियोे ।
कार्यक्रमका मुख्य उदेश्य हातीपाईले राेग बाट कयौं मानिसहरू लाइ राेगी बनाई ज्यान समेत लिने गरेको ले याे अभियान समयमा सञ्चालन गरि हातीपाईले राेग मुक्त नगरपालिका बनाउने उदेश्यले याे कार्यक्रम सञ्चालनमा ल्याईएकाे हाे।
कार्यक्रममा बाेल्दै स्वास्थ्य सह संयाेजक राकेश यादवले याे राेगकाे लक्षण नदेखिए पनि शरिरमा हातिपाईले राेगकाे परिजिवी हुन सक्छ ।
याे राेग लागि सकेपछि पुरै निकाे पार्न सक्दैन त्यसैले बैशाख १६ गते देखी अभियानका रूपमा घर घरमा गई आैषधी खुवाउनु पर्ने एकदमै जरुरी देखिएको छ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तारकेश्वर पटेल, स्वास्थ्य शाखा प्रमुख राकेश यादव,शिक्षकहरू , वडाअध्यक्षहरू, कार्यपालिका सदस्य ,सशस्त्र प्रहरी ,नेपाल प्रहरी र सञ्चारकर्मीहरू उपस्थितीमा साे कार्यक्रमकाे समाप्न भएको हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0