बैशाख २६ गते       अरमान उपाध्याय                                                  बौधिमाई नगर पालिका अन्तर्गत हेलो मेयर ,गुनासो कार्यक्रम को उद्घाटन नगर प्रमुख प्रदिप कुमार यादव ज्यु को हातले रिबन काटि सुरु भएको छ।आजदेखि संचालन हुने हेलो मेयर कार्यक्रम मा सहभागी भएको यही नगर पालिका को क्रमचारी , शिक्षा संयोजक ,रमेष यादव ,स्वास्थ्य शाखा प्रमुख ताकेशवर पटेल,राकेश यादव ,पंन्जिकरन शाखा प्रमुख ,बिकि प्रसाद जयस्वाल,प्रशसन शाखा प्रमुख दिलबिक्रम साह लगायत यस नगर पालिका को सम्पुरण राष्ट्र सेवक क्रमचारी को रोहवरमा उद्घाटन भएको हो।रौतहट जिल्ला को पालिका मध्ये first न.मा बौधिमाई नपा ले सुरु गरेको हो।यो पालिका भित्र रहेको सम्पुर्न स्कुल ,स्वास्थ्य चौकी ,वडा कार्यलय मा केहि गुनासो छ भन्ने ,प्रत्यक्ष गुनासो हेलो मेयर को toll free number मा ntc सिम ले कौल गरेमा केही रुपैया लाग्ने छैन । यहि नगर भित्र को कुनै पनि बिधालय मा शिक्षक ले ghanti leajer गरेको मा तुरुन्त हेलो मेयर toll free number मा कौल गर्नुहोला।धेरै धेरै धन्यवाद मेयर साहेब ,तपाईले गरेको काम एक दम सराहनिय हो। toll free number ,181050 00204

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0