जेठ् १९ गते रौतहट /                                             सार्वजनिक जग्गा मिचेर बनाइका बाटो घरमा बौधिमाइ नगरपालिकाले डोजर चलाउन गएको बिकाश बिरोधि ,स्थानीयहरु द्वारा रोकियोको हो।

बौधिमाइ नगरपालिका–८ स्थित सरमुजवामा सार्वजनिक जग्गा मिचेर बनाइका घर, झोपरी माथि डोजर चलाउन गएको बिकास बिरोधि स्थानीयहरु रोक्यो नगर प्रहरीले जनाएको छन ।

मेयर प्रदीप कुमार यादवले बाट घाटो तथा ढाल निर्माण जस्तो कार्यहरुको सोच बनाइको,बिकासिल मेयर सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन गरिएको डोजर रोक्यो नगर प्रहरीले जनाएको छ । नगर प्रहरी उपरीक्षकले धेरै जस्तो वडामा भत्किएको जानकारी दिए ।

‘अनधिृकत रुपमा सार्वजनिक जग्गा हडपेर बनाइएका भौतिक संरचनामाथि डोजरलाइ रोकेको हो । अनधिकृत रूपमा वषौंदेखि यस स्थानलाई कब्जा गरेर मानिस बसेका रहेछन् । भौतिक संरचना बनाएर भाडामा समेत लगाएको पायौं,’ मेयर यादवले भने ।

अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आइरहेका स्थानीयहरुले भन्छ कि कुनै नो टिस ले मन्दैन सधै बसोबास गरेर आएको हो भन्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0