
दिपेश कुमार शाह /रौतहट /ब्लड क्यान्सर पीडित चितवन कटहरीया नगर पालिका ९ डुमारियाका जुती शाह छोरा रामबाबु शाह्को उपचारमा आर्थिक अभाव भएपनि सहयोगको अपील गरेका छन् । कमजोर आर्थिक अवस्था भएका शाहका परिवारले उपचारको लागि केहि रकम जुटे उनको पुर्नःजीवन पाउने आशा व्यक्त गरेका छन् । शाह्को परीवारमा उनको श्रीमति , दुईवटा छोरा एक छोरी रहेको छन
- ब्लड क्यान्सर पीडित रामबाबुशाहको छोरा शिव जीले चितवनको भरतपुर स्थित बि पि कोइराला क्यान्सर हस्पिटलको बेड नम्बर ८ मा राखेर उपचार भइरहेको सहयोगी शिव जी शाहले बताए । शाहले केहि रकम जुटे आफू बाँच्नसक्ने भन्दै सहयोगको लागि अपील गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
3
+1
+1
+1

























