दिपेश कुमार शाह।रौतहट । सिटिजन बैंकमा जागिरको प्रलोभन देखाइ बिद्यार्थीहरु संग रकम ठगी गर्ने एक जना फरार रहेको छन

रौतहट जिल्ला चन्द्रपुर स्थित जनज्योति बहुमुखी क्याम्पसका बिद्यार्थीहरु संग सिटिजन बैंकमा रोजगारी प्रलोभन देखाई बिद्यार्थी पाचीया कुमारी शाह , सृष्टि कुमारी चौधरी , मन्दिरा कुमारी राम अनुसार सिटिजन बैंकमा जागीर लगाइ दिन्छु भनी पटक-पटक गरी बीस बीस हजार रुपैयाको दरले ३ पटक रुपियाँ ठगी गरी कुल रुपैया १,८००० एक लाख आशी हजारलै सम्पर्कविहीन रहेको बर्षका २९ बर्षका पचु पटेल फरार रहेको छन् ।

स्थायी घर पर्सा जिल्लास्थित बीरगञ्ज भएको बचु पटेल बिद्यार्थीहरुसंग ठगी गरेको छन बिद्यार्थीहरुले जनाए । बिद्यार्थीहरु आनुशार यस्तो धेरै जनालाई प्रलोभनमा परेको होला यस्तो मन्छेहरु संग सचेत रहनको लागी सबै जनामा आग्रह गरेको छ ।
कारा भन्दा कारा साजको माङ समेत गरेको छन बिद्यार्थीहरुको भनाई  रहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0