
४ गते असार रौतहट देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकिय #अधिकृत #उपसचिव संदेश यादव #बौधिमाई नगरपालिकाको पनि #प्रमुख प्रशासकीय अधिकृतको थप #जिम्मेवारी पाउनुभएको हो।धेरै धेरै बधाई तथा सुभकाममा ,।बौधिमाई नगरपालिका मा प्रशासकिय अधिकृत संदेश यादव ज्युलाई बौधिमाई नपा को नगर प्रमुख ,प्रदिप कुमार यादव लगायत वडा अध्यक्ष,कार्यपालिका सद्स्य ज्युले दोशाला र चंदन लगाई सवागत गर्नु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























