दिपेश कुमार शाह ।रौतहट ।रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ हर्साहा बरीरामपुर बहादुरपुर टोलापुरका सबै खेलाडीहरु समयमै आफ्नो समूह बनाइ सम्पर्क गर्नको लागी वडा अध्यक्ष चन्दन कुशवाहा अपिल गरेको छन ।
रौतहटमै सबैभन्दा बिकाश , युवाहरु प्रसाहन , खेलाडीहरू होसाला प्रदान गर्दै आइरहेको  कटहरीयाका अध्यक्ष कुशावाहाले वडा भारी खेलाडीहरुलाई  अआफ्नो टिमलाई निम्न मिति समय स्थानमा उपस्थित हुनको लागि जानकारी गर्‍योको छ

कुशवाह आफै खेलाडी भएको हुनाले अफ्नो वडा , नगर भरीका खेलाडीहरु  होसला प्रदान गर्दै आइरहेको कुशवाहाको  टिमका खेलाडीहरुले बताए । अध्यक्ष कुशवाह पनि कटहरीया क्रिकेट टिममा खेलने खेलाडी हुन उहाँकै सोच , बिचार न्या उमंगका साथ्  युवाहरु खेलामा बिकाश हो त्यो सोचाइ रहेको छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0