दिपेश कुमार शाह । रौतहटको एउटा बिधालय श्री समुदायक आधार भुत बिधालय हर्षाहामा तिन देखि चौथो  दिनमा लगाइएको ताला खुलेको छ। बुधबार बिधालयका  यसै वडा अध्यक्ष चन्दन कुश्वाहा ,शिक्षा संयोजन अनिल कुमार निधि अभिभवकहरुले , तालाबन्दी  गराउने पक्षबीच बसेको बैठकपश्चात् बिधालय कार्यालयमा लगाइएको ताला खुलाउने निर्णय भएको थियो।

कटहरीया नगरपालिका वडा नं ४ अध्यक्ष चन्दन कुमार कुशावाहाले बैठकको निर्णयअनुसार बिधालय कार्यालयमा लगाइएको ताला खोलिएको हो।

तालाबन्दी खुलेसँगै ६  वटा बुन्दा राखेको्, विद्यार्थीहरुको राम्रोसँग शिक्षा पाठन  प्राप्त हुने , विद्यालयको  ग्राउन्डमा  जति पनि फोहर , काल,पानी , जस्तो कार्यहरु बन्द गर्न युवाहरुले चेतावनी सहित , जगुत भएको छ ।

सो विद्यालयको ग्राउन्डमा  शुक्रबारको दिन देखि  सरसफाई गर्ने बिधालयको बिद्यार्थीहरु , हर्षाहा युवाहरु द्वारा सर्सफाइने बैठकमा निर्णय गरेको छ । बिधालयले टोकेको समयमा शिक्षक शिक्षिका लगाए अन्य कर्मचारीहरुले उपस्थित भएनभने  हाजिर काट्ने वडा अध्यक्ष कुशावाहले चितावनी दिएको छ ।
बिद्यार्थीहरुलाइ दिवा खाजा दैनिकको  समयमा खुवाउने कटहरियाका शिक्षा संयोजक अनिल कुमार निधिले बताए ।  चर्पी र पानी खानको समस्या अन्य समस्याहरू यसै वडाका वडा अध्यक्ष चन्दन कुमार कुशावहा र शिक्षा संयोजन अभिभावकहरु  एक बैठकमा छलफल गरिएको छन ।

बुधबार  बसेको बैठकले वडा अध्यक्ष  , शिक्षा संयोजन, अभिभावकहरुमा समुदाय आधार भुत बिधालयमा  तालाबन्दी खुलाउने सहमति भएको स्थानीय अभिभावक, गुजारा नपा ० शिक्षा प्रमुख शिव मंगल् शाहले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0