रौतहट । कटहरीया नगरपालिका वडा नं ४ अध्यक्ष चन्दन कुमार कुशवाहा, फोरवार्ड संस्था०लीले आफ्नो वातावरण, सामाजिक र स्वास्थ्य कार्यक्रमको रूपमा हर्साहामा वृक्षारोपण कार्यक्रम गरेको छ। यो परियोजनाले वातावरणमा सकारात्मक प्रभाव पार्ने उद्देश्य राखेको अध्यक्ष कुशवाहाको भनाइ छ।

यो कार्यक्रम फोरवार्ड सस्था लीको दिगोपनप्रतिको समर्पण र हरियो भविष्य सिर्जना गर्ने लक्ष्यको प्रमाण भएको फोरवार्ड सस्थाको भनाइ छ ।
शनिवार २० औं राष्ट्रिय धान दिवसकाे अवसरमा फर्वर्ड संस्था लीले श्री आधार भुत बिधालय हर्साहामा आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक घर एक वृक्षरोपण कार्यक्रमका लागि वडाले नै आवश्यक विरुवा उपलब्ध गराउने समेत जानकारी दिए ।
उनले सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिने खालका सानातिना विरुवा भएपनि रोप्न नगरवासीलाई आग्रह गरेका छन् ।

सनिवारको दिन भएको हुनाले रूख बिद्यार्थी उपस्थित थिएन रोपेर, वडा नं ४ अध्यक्ष कुशवाह्को पारिस्थितिकी प्रणालीहरू बृद्धि गर्ने, प्राकृतिक बासस्थान पुनर्स्थापना गर्ने, जलवायु परिवर्तनसँग लड्ने र स्थानीय समुदायहरूलाई दीर्घकालीन फाइदाहरू प्रदान गर्ने लक्ष्य राखेको छ। उहाँ उपस्थिति भर भलादमी स्थानीय गाउँवासी युवाहरु सहभागी समेत रहेका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0