Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026
घर Uncategorized एईईमा ए प्लस ल्याउने पाँच जना विद्यार्थीहरुलाई सम्मानित

एईईमा ए प्लस ल्याउने पाँच जना विद्यार्थीहरुलाई सम्मानित

15
रौतहट, असार ३० गते ।
एईईमा ए प्लस ल्याउने पाँच जना विद्यार्थीहरुलाई सम्मानित गरेका छन् । २०८१ सालको जनता नमुना माध्यमिक विधालयका विधार्थीहरुले एसईई परिक्षामा A+ प्रतिशत अंक ल्याएर उर्तिण गरेकोले पुर्व विधालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं ४ अध्यक्ष चन्दन कुशवाहाले समान गरेका छ्न ।

रौतहट कटहरीया नगरपालिका वडा नम्बर -४ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्दन कुमार कुशवाहाले कटहरीया स्थित श्री जनता माध्यमिक विधालय र यस नगरपालिका अन्तर्गत विद्यालयहरु रहेका एसईई ए प्लस ल्याउने विद्यार्थीहरु सम्मान गरिएको हो ।

कटहरीयाबाट एसइई परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई शिक्षण सामाग्री जस्तो ब्याग र अन्य सामाग्री दिएर समान् गरेको हुन नतिजा प्रकाशित हुँदा उनीहरुले ६.७ प्रतिशत अर्थात (३ देखि ४ भएका विद्यार्थीहरुलाई जिपीए) ल्याने विद्यार्थीहरुलाई समान गरेको हो ।

जन्ता मा.वि.का विद्यार्थीहरु धेरै खुशी भएकाे देखिएको छ ।अहिले शिक्षाको गुणस्तर कम्जोर भएर होला स्वंम विद्यार्थीहरु पनि सिक्न त्यति धेरै तत्पर देखिन्दैन जसको कारण सिकाइ पनि प्रभावकारी देखिन्दैन । विद्यार्थीहरु भर्ना गर्न आउने तर कक्षामा उपस्थित हुने/नहुने विद्यार्थीहरु परिपाटिको विकास भैरहेको विद्यार्थीहरुको भनाइ रहेका छ ।

भनिन्छ शिक्षा नै चेतनाको प्रथम मुहान हो साथै समाज विकास र परिवर्तनको मुल आधार विद्यार्थीहरु नै हुन गर्भ छ यस श्री जनता माध्यमिक विधालयका सम्पूर्ण शिक्षक र शिक्षिकाहरुलाई गर्भको कुरा हो कुश्वाहालाई धन्यवाद भन्दै शिक्षक शिक्षिका भन्दै समान गरेको हो ।

जनता मा.वि.का प्रधानध्यापक सचिन्द्र प्रसाद यादव, वडा सदस्य राम इश्वर यादव, वडा सचिव छोटेलाल मिश्रा, वडा सदस्यहरु, विधालयका शिक्षक शिक्षिका, विद्यार्थीहरु, अभिभावकहरु, पत्रकार, सुरक्षा कर्मी लगायत स्थानीयहरुकाे उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0