
रूपेश यादव ।
राैतहट २८, श्रावण
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा प्रमोद गुप्ताले जिम्मेवारी पाएका हुन।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज देखि गुप्तालाई फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।
मन्त्रालयले पालिकाको हालका प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्रमान प्रधानको स्थानमा गुप्तालाई पठाईएकाे छ।
उक्त नगरपालिकामा अर्को व्यवस्था नभएसम्म फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न खटाइएको सामान्य प्रशासन मन्त्रालयले आइतबार जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























