
रौतहट गरुडा। कार्तिक ८ गते
रौतहटको गरुडा नगरपालिका स्थित श्री माध्यमिक विद्यालय गरुडामा प्राप्त भौतिक पूर्वाधार निर्माण अनुदान रकम ,शिक्षाकाे गुणस्तर सुधारका लागि उपयोग गर्न प्रधानाध्यापकलाई ज्ञापन पत्र बुझाइएको हो । लेखापालको तलब भुक्तानी गर्न र विद्यार्थीहरूबाट उठाइएका विभिन्न फिसहरू शुल्क गर्न एक समाजिक अभियानता ज्ञापनपत्र बुझाइएको हो
समाजिक अभियान्ता सैलेन्द्र यादवले उक्त बिधालयकाे हिसाबकिताब पारदर्शी गर्नका लागि युवा यादवले बिधालयलाई निवेदन मार्फत ध्यानाकर्षण गराएका हुन ।
मार्फत स्कुलकाे अवस्थामा सुधार नभए साथै निवेदनमा उल्लेख सर्तहरू सार्वजनिक नगरे हामी कडा कदम चाल्ने बताउनु भयाे।
उक्त कार्यक्रममा नगरका समाजसेवी शिक्षा प्रेमी लगाएतका ब्यक्तिहरूकाे उपस्थिती रहेका थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

























