
अरमान कुमार उपध्याय मंसिर १४ गते आज बौधिमाई नगर पालिका कोपवा वडा नं.५ मा यही वडा को अध्यक्ष श्री लक्षमी राय यादव ज्यू को अध्यक्षतामा पशु सेवा केन्द्र संचालन भएको छ।आज पशु सेवा केन्द्र उद्घाटन कार्यक्रम को प्रमुख अतिथि प्रसासकिया अधिकृत सन्देस कुमार यादव ज्यु रहेका थिए ।आजको पशु सेवा केन्द्र को उद्घाटन मा सहभागी हुने यहि नगर पालिका को कार्यपालिका सद्स्य सुनिल जयस्वाल ,पुर्व वडा अध्यक्ष ,बिजय कुमार कुशवाहा लगायत विभिन्न पार्टी को नेताकार्यकर्ता ,भरभलादमी ,बुधिजिबी को रोहवरमा बौधीमाई नगरपालिका को नगर प्रमुख प्रदिप कुमार यादव ज्यू को हात बाट रिबन काटी पशु सेवा केन्द्र उदघाटन कार्यक्रम सम्पन्न भएको छ। यहा को जान्ताहरु हर्सोहुलास को साथमा खुशी भएर नगर पालिका को सम्पुर्न रास्ट्र क्रमचारी, वडा अध्यक्ष लाई धन्यवाद दिनु भएको छ।हस्त धन्यबाद
























