रौतहट
पुस २० गते
रौतहट क्षेत्र न १का सासद एवम पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल गढिमाई नगरपालिका वडा नम्बर ८ का नवनिर्मित वडा अध्यक्ष वजरंगि यादवको घरमा शनिवार पुगि शोक सभा तथा शान्ति भाेजमा सहभागी भएका छन । नेकपा एस पार्टीका नेता हरिनारायण यादवको भाई मेघु राय यादवको १३ ओ पुन्यतिथिको अवसरमा आयोजित शोक सभा तथा शान्तिभोजमा सहभागी भएका थिए।

नेकपा एसका केन्द्रीय सदस्य कल्याणी खडका, मधेस प्रदेस सभा सदस्य कनिस पटेल जिल्ला अध्यक्ष कमल यादव, राजदेवी नगर प्रमुख भिखारी यादव र बाैधिमाई नगरप्रमुख प्रदिप यादव ,देवाही गोनाही नगरप्रमुख प्रेमलाल साह माधव कुमार नेपालको राैतहट स्थित सहयोगी रेवन्त झासहितका उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0