•       अरमान कुमार उपाध्याय  माघ ६ गते                                                          रौतहट को परोहा नगरपालिका  लौकाहा स्थित  प्रहरी चौकी को प्राङ्गणमा   वाड न.७/८  को जान्ताहरुलाई    ग्याससिलिण्डर र चुलो वितरण  सुरु भएको हो । परोहा नगरपालिका जान्ताहरु लाई  धुवाँ मुक्त बनाउने अभियान अन्तर्गत आज वडा नं. ७/८ नरकटिया,मोतिपुर  घर भएको जान्तालाई  ग्यास सिलिण्डर र चुलो वितरण कार्यक्रमको सरुवात भएको हो ।आज को लाईन नहरपुल देखि प्रहरी चौकी सम्म लागिए का थिए ।आजको भिडभाड सबै वाड भन्दा अधिक रहेका थिए । महिलाहरुमा जागरूकता बढोस् तथा नगर पालिकालाई धुवाँ मुक्त बनाउने उदेश्यले ग्यास चुलो वितरण गरिएको   नगर प्रमुख शेख वकिल ले  बताए । नगर पालिकाको वाड नं. १ देखि वाड नं. ६ जान्ता लाई   पालो-पालो  घर-परिवारलाई ग्यास सिलिण्डर,चुलो लगभग एक हप्ता  पहले नै बितर्ण भएको हो । आजको ग्यास सिलिन्डर बितर्ण मा वाड न.८ को अध्यक्ष ,नागेन्द्र पटेल, र ७ को अध्यक्ष खेदु मुखिया लगायत विभिन्न पार्टी को नेताकार्यकर्ता को सहभागी रहेक थिए । आजको ग्यास सिलिन्डर को साथै साथमा   ग्यास चुलोसँगै त्यसमा लाग्ने पाइप, रेगुलेटर र लाइटर समेत सबैलाई वितरण गरिएको छ । यहा को जान्ताहरु खुशी भएर नगर प्रमुखलाई धेरै धेरै धन्यवाद दिनु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0