
अरमान कुमार उपाध्याय चैत २८ नेकपा(एकीकृत समाजवादी)रौतहटको ९ औं जिल्ला अधिबेशनको उद्घाटन सत्र आज गरुडा स्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा पुर्व प्रधानमन्त्री एवम् नेकपा एसका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल ज्युको प्रमुख अथित्यतामा भव्यताका साथ सम्पन्न भएको छ।
उक्त कार्यक्रममा सयौं प्रभावशाली नेता तथा कार्यकर्ताहरु अन्य विभिन्न पार्टी परित्याग गरि नेकपा एसमा प्रवेश गर्नुभएको छ। सोही क्रममा वृन्दावनका नपा को नगर प्रमुख बिनोद पटेल कुर्मी जी को विशेष पहल मा नगर कमिटी सदस्य यूवा नेता #संजिव_कुमार_पटेल पनि नेकपा(एमाले) र नेकपा माओवादीका नेता #वृन्दावन_८_का_वडा_प्रत्यासी_ भोला_पटेल पनि माओवादी पार्टी परित्याग गरी नेकपा (एस) पार्टी मा प्रबेश गर्नुभएको छ। र नव प्रवेशित सम्पूर्ण कमरेडहरुलाई श्रदय अध्यक्ष क.माधवकु्मार नेपाल ज्यू,ले फुलमाला तथा खादा लगाएर पार्टीमा स-सम्मानका साथ स्वागत गर्नुभएको छ। यस ९ औ जिल्ला अधिवेशनमा बौधिमाई नपा को नगर प्रमुख प्रदिप कुमार यादव ,नगर उपप्रमुख प्रमिला देबी जयस्वाल ,ई. माननिय कनिश पटेल लगायत बौधिमाई नपा को नेकपा एस पार्टी नेताकार्यकर्ता सहभागी रहेका थिए ।
आजको अधिवेशन मा विभिन्न पार्टी परित्याग गरि जस्तै,संजिव पटेल र भोला पटेल सहित पार्टीमा प्रवेश पार्टीमा प्रवेश गर्नुभएका सम्पूर्ण मा अग्रिम राजनिति यात्राको सफलताको शुभकामना सहित भोलिको बन्द सत्रबाट निर्वाचित हुनुहुने सम्पुर्ण कमरेडहरुलाई अग्रिम बधाई तथा शुभकामना दिदै अधिवेशन पुर्ण रुपले भव्यता र सभ्यताका साथ सफल भने शुभकामना पनि व्यक्त गर्दछु।हस्त धन्यबाद

























