जेठ    २०    गते अरमान कुमार उपाध्याय                                                             बौधिमाई नगरपालिका द्वारा  गर्मी को समय भएको कारण बालबालिका लाई घाममा नघुम्नु दिउ ,पानीको मात्र दिनभरमा ५ लिटर पिउने गरौ,   गाउँघरमा रहेका बालबालिका लाई एक आपसमा जनचेतना फैलाउने काम गरौ,   अधिक गर्मी को समयमा जथाभवी आगो प्रयोग गर्नाले जन्धन को क्षती पुगने जोखिम भएकोले आगो सावधानी पुर्वक प्रयोग गर्न नगर प्रमुख प्रदिप कुमार यादव ज्युले   ले आग्रह गरेका हुन ।जिल्लाभरमा आगलगी को घटना बढदै गएको बेलामा हुन सकने दुर्घटना न्यूनीकरण गर्नको लागि संचेत हुनु आवश्यक रहेका  प्रमुख प्रशासकिय अधिकृत उदय संकर चौधरी ज्युले  बताउनु भएका छन् ।घरमा सलाई,लाईटर,पेट्रोलियम पदार्थ ,ग्यास सिलिन्डर सुरक्षित स्थानमा राख्नु पर्ने भन्दै महिला नेत्री नगर उपप्रमुख प्रमिला देबी जयस्वाल जी ले बालबालिका को पहुच बाट यस्ता सामग्री टाढा राख्नु पर्ने सुझाव दिए।आफ्नो घरमा राख्नु भएका बहुमुल्री समान,नगद,मह्त्वपुर्न ,कागजपत्र सुरक्षित रूपमा राख्नु अपिल गर्दै तेज हावाहुरी चलेका बेला घरमा तथा घर बाहिर खेत,खलिहान लगायत का सार्वजनिक आगोलगी को प्रयोग नगर्न जिल्ला बासी ,नगर बासी,वाड बासीमा अनुरोध गरेका छ।हस्त धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0