
२२ गते जेठ अरमान कुमार उपाध्याय
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष बौधिमाइ नगरपालिका निवासि माननीय ई• बसन्त कुशवाहा ज्युको मधेश प्रदेश सरकारमा उधोग, वाणिज्य तथा पर्यटन मन्त्रीको पदमा सपथ ग्रहण गर्नुभएकोले वहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।, मधेश प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटनमंत्री ई• बसन्त कुशवाहा ज्युले आफ्नो कार्यभार समभाले पछि घोषणा एक लाख जना लाई रोजगारी दिने अवधारणा सहित को निति तथा कार्यक्रम मधेश सरकारले लयाउने बताउनुभएको छ। मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री बसन्त कुशवाहाको कार्यकाल सफल हुने विश्वास व्यक्त गरेका छन्। उनले समृद्ध मधेश निर्माणमा कुशवाहाको उल्लेखनीय योगदान रहने अपेक्षा पनि गरेका छन्।
शुक्रबार जनमत पार्टी मधेश प्रदेश संसदीय दलको कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा यादवले मन्त्री कुशवाहालाई खादा ओढाएर र अबिरको टीका लगाएर बधाई दिएका हुन्। जनमत पार्टी का केन्द्रिय कार्यकारणि सद्स्य dr.subant जी ले दाजु को मन्त्री पद हेरेर खुसी भएर भोजपुरीमा लेखिएको ,,, प्रत्यक्ष देखेके हमेसा मिलले ई भाइ भाइ के अति स्नेह जोडी जे राम लक्ष्मण के जोडी जे बडे भाई मन्त्री छोटे भाइ डाक्टर अदभूत प्रेम के सागर बा ई लोग के ईश्वर सदैव सहाय रहस। भाई भाई के प्यार् हमेसा हमेसा के लेल सहि सलामत रहे ,ईहे हमर भग्वान से प्राथना बा। हस्त धन्यबाद

























