
अरमान कुमार उपाध्याय असार १४ गते बौधिमाई नगरपालिका सरमुज्वा ८ को होस्पिटल को सभा हौलमा मधेश प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय जनकपुरधाम द्वारा रास्ट्रिय बृक्षारोपण दिवस कार्यक्रम को अध्यक्षता बन निर्देशनालय को हाकिम जगरनाथ प्रसाद जयस्वाल जी ले गर्नु भएका छन ।सो कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख प्रदिप कुमार यादव बिशिस्ट अतिथि नगर उपप्रमुख प्रमिला जयस्वाल र प्रमुख प्रशासकिय अधिकृत उदय संकर चौधरी जी रहेका हुन ,आजको राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा सरमुज्वा ८/९ को जान्ताहरुलाई बृक्षारोपण गर्नको लागि आम का पौढा बितर्न गरिएको छ । दिवसको अवसर मा बिरुवा उपलब्ध गराउँदै सहयोग गरेका छन् । बृक्षारोपण अभियान मा जानकारी गराउदै उनका अनुसार नगर भित्र का सबै सरकारी कार्यालय ,रोडको छेउ र विद्यालयहरुमा कम्तीमा दुई वटा बिरुवा रोपिने नगर प्रमुख जी ले आग्रह गरेका छन् ।
बृक्षारोपन आफ्नो घरको वरिपरि मा लगाउदा स्वास्थ्य को लागि धेरै फाइदा हुने गर्छ,हामीले आफ्नो स्वास फाल्दै मा कार्बन डक्साईद फाल्ने गर्छ,अक्सिजन लिने गर्छौ।त्यो अक्सिजन आम को गाछिले दिने गर्छ।आजको कार्यक्रम मा सहभागी रहेका वडा अध्यक्ष ,बिन्देशव राय यादव ,मुक्ति नारायण मिश्रा,रामजोधी राउत,कार्यपालिका सद्स्य ,सुनिल जयस्वाल,स्कुल अध्यक्ष ,रमेष जयस्वाल, नेपाली काङ्ग्रेस का नेता रामलोचन प्रसाद जयस्वाल लगायत भरभलादमी ,बुधिजिबी,महिला,दिदी ,बहिनी,स्वास्थ्य महिला सेविका जनप्रतिनिधि ,विभिन्न पार्टी का नेताकार्यकर्ता ८ र ९ का स्थानीयहरु को उपस्थिति मा आम का बिरुवा बितर्ण गरेका छन् ।ह स्त धन्यबाद






















