
अरमान कुमार उपाध्याय साउन ६ गते
रौतहट जिल्ला को ईशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ताको नेतृत्वमा नगरपालिकाभित्र भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा युवा सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय सुधार ल्याउने कार्य तीव्रगतिमा अगाडि बढाइएको छ।केहि दिन अगाडी आफ्नो सम्पुर्न बिधालय मा सामाग्री ict dijital bord र बिद्यार्थीहरुलाई झोला ( बेग) सहित बितरण गरेका छन् ।
नगरपालिकाभित्रका मुख्य सडक, पुल-पुलिया तथा नाली निर्माणजस्ता भौतिक पूर्वाधार योजना निरन्तर अगाडि बढाइँदै छन्। गाउँगाउँमा पहुँच पुर्याउने गरी बाटो विस्तार, कालोपत्रे तथा ग्राभेल गर्ने काम भइरहेका छन्। यसले स्थानिय जनताले सिधै सेवा तथा बजार पहुँचमा सहजता अनुभव गरिरहेका छन्।
शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार
हाकिम नन्दकिशोर गुप्ताले नगरपालिकाभित्रका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारमा ध्यान दिँदै पठन-पाठनलाई प्रविधि मैत्री बनाउनेतर्फ काम थालेका छन्। आवश्यकताअनुसार शिक्षकहरूको व्यवस्था, भर्ना अभिवृद्धि अभियान तथा छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याइएको छ।
स्वास्थ्य क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रहरू सुदृढ पार्दै मातृ शिशु स्वास्थ्य सेवा, खोप कार्यक्रम तथा नियमित स्वास्थ्य जाँच शिविरहरू सञ्चालन गरिएका छन्। गाउँमै स्वास्थ्य सेवा पाउने व्यवस्था गरिँदै स्थानीयको स्वास्थ्य सुरक्षामा सुधार आएको छ।
नगर प्रमुख कौशल्या देबी भन्छिन्, “विकासको मूल आधार भनेको शिक्षित, स्वस्थ र सशक्त समुदाय हो। त्यसैले हामी सबै क्षेत्रलाई समेटेर समग्र विकासतर्फ अघि बढिरहेका थिएन ।
स्थानीय बासिन्दाहरूले नगरपालिकाको विकासप्रति सकारात्मक प्रतिक्रिया दिँदै नगर प्रमुख सिन्हाको नेतृत्वमा पालिकाले अपेक्षित गतिमा अगाडि बढिरहेको बताएकि छिन्।ईशनाथ नगरपालिकामा बिना अनुगमन तथा गुणस्तरहीन कार्यको भुक्तानी नदिन मेयरको निर्देशन।
आर्थिक वर्ष २०८१/८२ को अन्तिम चरणमा उपभोक्ता समिति तथा ठेकेदारहरूले योजनाहरूको भुक्तानीको माग गरिरहेकै सन्दर्भमा, ईशनाथ नगरपालिकाकी नगरप्रमुख कौशल्या देवी सिन्हाले बिना अनुगमन तथा गुणस्तरहीन कार्यको भुक्तानी नदिन स्पष्ट निर्देशन दिनुभएको छ।
नगरप्रमुख सिन्हाले मातहतका कर्मचारीहरूलाई ठाडो रूपमा निर्देशन दिँदै भनिन्, “कुनै पनि योजना पूर्णरूपमा अनुगमन नगरी र आवश्यक मापदण्ड पुरा नगरीकन कुनै हालतमा भुक्तानी दिइने छैन। यदि योजना त्रुटिपूर्ण पाइयो भने त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित उपभोक्ता समिति वा ठेकेदारले स्वयं वहन गर्नु पर्नेछ।”
सोही निर्देशनको पालना गर्न आज निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताको नेतृत्वमा नगरपालिका टोलीले विभिन्न वडाहरूमा स्थलगत अनुगमन गरेको छ। टोलीले कार्य सम्पन्न योजनाहरूको मूल्याङ्कन गर्दै निर्माणको गुणस्तर, मापदण्ड र पारदर्शितामाथि विशेष ध्यान दिएको जनाइएको छ।
नगरप्रमुखको निर्देशन अनुसार सम्बन्धित कर्मचारी तथा सेवाग्राहीहरूलाई समयमै सचेत गराइएको छ। नगरपालिकाले सबै योजनामा पारदर्शिता, जनउत्तरदायित्व र सार्वजनिक धनको सही प्रयोग सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।यो आर्थिक वर्षको अन्तिम दिन तिर, बिभिन्न योजनाहरूको ऊपभोक्ता समिति तथा ठेकेदारहरूले भूक्तानी माँग गरीरहेको अवस्थामा बिना अनूगमन तथा अलीकती पनी गुणस्तरहीन कार्यको भूक्तानी न दिने ठाडो निर्देशन रौतहट को ईशनाथ को मेयर कौसलया देवी सिन्हा ले मातहतका कर्मचारीहरूलाई दिएकि छीन।
सोही क्रममा आज ईशनाथ नगर पालीकाको नि प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता सहीतको टोली बिभिन्न वडामा अनूगमन गर्नू भयो।
साथै सबै यस्तो सेवग्राही लाई नगरप्रमूख द्वारा दिईएको निर्देशन आनूसार सचेत गराऊनू को साथै कूनै पनी योजनामा त्रूटी देखीयो भने भूक्तानी न हूने र सो को सम्पूर्ण जिम्मेवार स्वयह हूने बतायका छन।यो आर्थिक वर्षको अन्तिम दिन तिर, बिभिन्न योजनाहरूको ऊपभोक्ता समिति तथा ठेकेदारहरूले भूक्तानी माँग गरीरहेको अवस्थामा बिना अनूगमन तथा अलीकती पनी गुणस्तरहीन कार्यको भूक्तानी न दिने ठाडो निर्देशन रौतहट को ईशनाथ को मेयर कौसलया देवी सिन्हा ले मातहतका कर्मचारीहरूलाई दिएकि छीन।
सोही क्रममा आज ईशनाथ नगर पालीकाको नि प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता सहीतको टोली बिभिन्न वडामा अनूगमन गर्नू भयो।
साथै सबै यस्तो सेवग्राही लाई नगरभित्रमा रहेका आमनागरिक लाई खानेपानी को लागी चापाकल ( handpipe) बितरण गरेका हो।साथै साथमा किसानहरु को लागि बिधुतियकर्ण सिचाइ को लागि बोरिंङ बितरण हाकिम गुप्ता ले बताएका हुन ।हस्त धन्यबाद
























