अरमान कुमार उपाध्याय                                                          कार्तिक १३ गते

मधेस प्रदेश सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय रौतहट, गौरद्वारा आयोजित वार्षिक समीक्षा गोष्ठी कार्यक्रममा रौतहटको बौधिमाई नगरपालिका जिल्लास्तरीय समीक्षा गोष्ठीमा दोस्रो  स्थान हासिल गर्न सफल भएको छ।           रौतहट जिल्ला को १८ पालिका मध्ये बौधिमाई नगरपालिका ले दोस्रो स्थान प्राप्त गर्दा पालिका को जान्ताहरु को हौसला बुलन्द गरेका हुन ।आगामी को दिनमा परिश्रम ,मेहनत,लगन ले काम  गरेकोमा  अर्को बर्ष को  समिक्षा गोष्ठी मा प्रथम हुने यस पालिका को जान्ताहरु ले बताए।

यस उपलब्धिमा नगरपालिकाका सवै स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीय समुदायको महत्वपूर्ण योगदान रहेको बताइएको छ।

उक्त सफलताप्रति नगरपालिका को नगर प्रमुख प्रदिप कुमार यादव ,उप मेयर प्रमिला जयस्वाल,प्रमुख प्रशासकिय अधिकृत उदय शंकर चौधरी लगायत यस पालिका को सम्पुर्न वडा अध्यक्ष जीले स्वास्थ्य शाखा प्रमुख तारकेश्वर पटेल ,स्वास्थ्य सह संयोजक राकेश यादव  लगायत सबै स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा समुदायजनप्रतिहरुलाई  हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।हस्त धन्यबाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0