
अरमान कुमार उपाध्याय असोज १८
नेकपा एकीकृत समाजवादी पार्टीको मेचीदेखि महाकाली जागरण यात्रा क्रम आजको को अध्यक्षता जिल्ला अध्यक्ष कमल यादव ज्यु को उप्स्थिती मा प्रमुख अतिथि माधव कुमार नेपाल ,बिशिस्ट अतिथि झल नाथ खनाल ज्यु रह्र्को छ। नेकपा एस का कार्यकर्ताको साथमा रौतहट जिल्लाको मध्य भाग पर्ने गरुडा बजारको सभामा बौधिमाई नगर पालिका को प्रदेश सभा सद्स्य ई,कनिश पटेल जी,नगर प्रमुख प्रदिप कुमार यादव ,जिल्ला सद्स्य उपेन्द्र दास,जियालाल दास,सिताराम बैठा, लगायत सम्पुर्न नेताकार्यकर्ता को सहभागी रहेको छ। यस कार्यक्रम मा आज विभिन्न पार्टी को नेता हरु आफ्नो पार्टी त्याग गरि नेकपा एस मा प्रवेश गरेको छ । नेकपा एस पार्टी मा हिन्दु ,मुस्लिम ,चौधरी
सबै को एक समान हुन्छ।हेटौंडा को कपडा उधोग कारखाना काङ्ग्रेस पार्टी ले बन्द गरेको बताए। देशलाई समस्यामा पार्दै दुई दुई पटक संविधान बिपरित भएको सांसद बिघटन र हरेक क्षेत्र तथा सर्वत्र भैरहेको बेथिति भ्रष्टाचारको अन्त साथै पार्टीलाई सुदृढीकरण गरि अगाडि बढनको निम्ति मेचीदेखि महाकाली सम्मको जागरण यात्रा भब्य को साथमा सम्पन भएको छ।






















