अरमान कुमार उपाध्याय असोज १९
हिन्दुहरुको महान चाडपर्वहरुको बेलाको
समयमा धर्मिक कार्यक्रमको नाममा अस्लिल गीतहरु बजाई धार्मिक तथा समाजिक बितृष्णा फैलाउने डिजे या म्युजिक सिस्टमलाई रोक लगाउन महिला समाजिक अभियन्ता निलु झाले नगरप्रमुख श्री शम्भु साहलाई ज्ञापन पत्र दिएपछि नगरप्रमुख साहले आवश्यक कार्वाहीको लागि संबंधित निकायमा पत्राचार गर्नेको साथै आफुले पनि कार्वाही गर्ने बताएका छ्न।
समाजिक अभियन्ता निलु झाले ज्ञापन पत्र दिएपछी ठाउँठाउमा आयोजना हुने दुर्गा पुजा स्थान तथा शक्तिपीठहरुमा पनि दोहोरो अर्थ लाग्ने अश्लील गीतहरुले समाज र परिवारमा नकारात्मक असर पर्ने भएकोले त्यस
माथी आवश्यक कार्वाही गर्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0